मुख्य समाचार
दौडिन्छ जोरायल समृद्धि को बाटोमा २०८२ कार्यक्रमका बिच दुई माइलको दौड कार्यक्रम सम्पन्न | के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो? | बडिकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा उपेन्द्र बम नियुक्त | जनताको पसिनामा खेल्ने लुसिफर प्रवृत्तिलाई ‘युवा आशा’को खोल ओढाएर नेपाललाई युक्रेन बनाउने खेल चलिरहेको छ | भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै | बालेनको घमण्डले स्थानीय समर्थकहरु टाढिन थाले,मतदातालाई नमस्कार समेत फर्काउदैनन | आफ्नै छोराले गरे आमाको निर्मम हत्या | हेर्नुहोस कुन आधारमा गगन थापा पक्षले मान्यता पायो? | सिन्धुलीको SBI बैंक लुटेराहरु खोज्दै प्रहरी ,गाडी चालक नियन्त्रणमा | रास्वपाको अर्को झुठ,चौधरी भन्छन कुलमान भेट्‌न गएको थिएँ, पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ |

दौडिन्छ जोरायल समृद्धि को बाटोमा २०८२ कार्यक्रमका बिच दुई माइलको दौड कार्यक्रम सम्पन्न

Jitendra bohara 1+ समाचार ( )
२८ चैत्र २०८२, शनिबार

रोयल जोरायल क्लब को आयोजनामा चौथो दौडिन्छ जोरायल सम्बृद्धको बाटोमा भन्ने मुल नाराका साथ ३२०० मिटर दौड आज १६ जना सहभागी बिच सम्पन्न भएको छ ।

विभिन्न दाता तथा सस्थाको सहयोगमा क्लब का सदस्य स्वर्गीय केशब कठायको सम्झानामा उक्त कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रम मा प्रथम कृष्ण बोहरा १४:३५ मिनेट प्रथम रु ११०००/-

दोस्रो भुवन शाहु १४:४०मिनेट रु ५५००/-

तेस्रो चन्द्र बोहरा १४:४५ मिनेट रु ३०००/-

चौथो पदम  १५:५० मिनेट रु १५००/- पाचौं ठक्कर बोहरा १५:५५ मिनेट १०००/-

छैटौं खडक डाङ्गी १७:५० मिनेट रु ५००/- पुरुस्कार सहित सम्पन्न भएको छ उक्त कार्यक्रममा जम्मा १७ जना सहभागी भएका थिए भने अर्को कार्यक्रम २०८३ चैतमा संचालन हुने कुरा क्लबका अध्यक्ष चेतराज भट्ट ले बतायका छन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार