मुख्य समाचार
के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो? | बडिकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा उपेन्द्र बम नियुक्त | जनताको पसिनामा खेल्ने लुसिफर प्रवृत्तिलाई ‘युवा आशा’को खोल ओढाएर नेपाललाई युक्रेन बनाउने खेल चलिरहेको छ | भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै | बालेनको घमण्डले स्थानीय समर्थकहरु टाढिन थाले,मतदातालाई नमस्कार समेत फर्काउदैनन | आफ्नै छोराले गरे आमाको निर्मम हत्या | हेर्नुहोस कुन आधारमा गगन थापा पक्षले मान्यता पायो? | सिन्धुलीको SBI बैंक लुटेराहरु खोज्दै प्रहरी ,गाडी चालक नियन्त्रणमा | रास्वपाको अर्को झुठ,चौधरी भन्छन कुलमान भेट्‌न गएको थिएँ, पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ | रविदाइको ५० लाख कमिसन भाउजुले बुझिन ?त्यो पनि भुटानी शरणार्थी प्रकरणका दोषी बाट? |

भौतिक मन्त्री सुरेन्द्र पालको पहिलो निर्णय यस्तो रहेको छ

Khaptad Daily 64+ समाचार ( )
मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै पहिलो निर्णयका रुपमा सुदूरको सडक सञ्जालको नीति बनाउनेमा हस्ताक्षर गरेको छु ।’उनले भने,’मेरो प्रार्थमिकता सुदूरपश्चिमको सडक हुनेछ ।यसका लागि मैले जे जे गर्नुपर्छ म गर्ने छु ।अहिले पुर्वाधारको अवस्थाका बारेमा बुझेर सहि योजनामा लगानी गर्ने योजना बनाएको छु । मैले चुनौतीपूर्ण रहेको मन्त्रालयको जिम्मेवारी सम्हालेको छु । यस चुनौतीलाई अवसरमा बदल्ने मेरो प्रयास रहनेछ ।
२४ श्रावण २०८१, बिहीबार

सुदूरपश्चिमका भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिमको सडक गुरुयोजना नीति बनाउने निर्णय गरेका छ्न ।मन्त्री पालले पहिलो प्रस्तावका रुपमा सुदूरपश्चिममा सडक गरुयोजनाको नीति बनाउने भन्दै हस्ताक्षर गरेका छ्न ।

मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै पहिलो निर्णयका रुपमा सुदूरको सडक सञ्जालको नीति बनाउनेमा हस्ताक्षर गरेको छु ।’उनले भने,’मेरो प्रार्थमिकता सुदूरपश्चिमको सडक हुनेछ ।यसका लागि मैले जे जे गर्नुपर्छ म गर्ने छु ।अहिले पुर्वाधारको अवस्थाका बारेमा बुझेर सहि योजनामा लगानी गर्ने योजना बनाएको छु । मैले चुनौतीपूर्ण रहेको मन्त्रालयको जिम्मेवारी सम्हालेको छु । यस चुनौतीलाई अवसरमा बदल्ने मेरो प्रयास रहनेछ ।’

मन्त्री पालले यसअघि जेठ २८ गते सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।उनी मात्र २४ दिनका लागि आर्थिक मामिलामन्त्री भएका थिए ।

त्यसपछि,केन्द्रमा गठबन्धन फेरिएपछि एमाले सरकारबाट फिर्ता भएको थियो ।पछिल्लो समयमा नेपाली कांग्रेस र एमालेबीच सत्ता समीकरण भएपछि प्रदेशमा पनि सोही अनुसार समीकरण बनेको हो। उनी नेकपा एमालेको तर्फबाट भौतिक पुर्वाधार मन्त्रीको जिम्मेवारी पाएका हुन ।

उनी नेकपा एमालेको तर्फबाट गत प्रदेश सभाको निर्वाचनमा बैतडी निर्वाचन क्षेत्र (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

मन्त्री पालले जनताको बहुदलीय जनवादको कुशल व्याख्याताको रुपमा छवि बनाएका छन् ।

सेतिकाली खबर बाट 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार