मुख्य समाचार
के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो? | बडिकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा उपेन्द्र बम नियुक्त | जनताको पसिनामा खेल्ने लुसिफर प्रवृत्तिलाई ‘युवा आशा’को खोल ओढाएर नेपाललाई युक्रेन बनाउने खेल चलिरहेको छ | भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै | बालेनको घमण्डले स्थानीय समर्थकहरु टाढिन थाले,मतदातालाई नमस्कार समेत फर्काउदैनन | आफ्नै छोराले गरे आमाको निर्मम हत्या | हेर्नुहोस कुन आधारमा गगन थापा पक्षले मान्यता पायो? | सिन्धुलीको SBI बैंक लुटेराहरु खोज्दै प्रहरी ,गाडी चालक नियन्त्रणमा | रास्वपाको अर्को झुठ,चौधरी भन्छन कुलमान भेट्‌न गएको थिएँ, पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ | रविदाइको ५० लाख कमिसन भाउजुले बुझिन ?त्यो पनि भुटानी शरणार्थी प्रकरणका दोषी बाट? |

बिरुवाहरु बितरण गर्दै मातृभूमि लघुबित्त
बिरुवाहरु बितरण गर्दै मातृभूमि लघुबित्त

Khaptad Daily 64+ समाचार ( )
बिरुवाहरु बितरण गर्दै मातृभूमि लघुबित्त
२३ श्रावण २०८२, शुक्रबार

अमेरीकन लाइफ इन्स्योरेन्स कम्पनि मेटलाइफ र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरि सेवा पृथ्बीचोक ०८ पोखरा को अयोजनामा मातृभूमि लघुबित्त बित्तीय संस्थाको सहकार्यमा संस्थाको बिभिन्न शाखा कार्यालयहरुमा बिभिन्न प्रजातिका फलफुलका बिरुवाहरु बितरण गर्दै आईरहेको छ । सोहि अनुसार अनुगमन  कार्यालय अत्तरिया अन्तरगत रहेका शाखाहरु शुक्लाफाटा कन्चनपुर र दोधारा चाँदनी कन्चनपुरमा २ सय जना ग्राहक सदस्यहरु लाई लीचीको २ सय वटा बिरुवा र कागतीको २ सय वटा बिरुवाहरु गरी जम्मा ४ सय वटा बिरुवाहरु बितरण गरीएको छ ।

उक्त कार्यक्रममा अनुगमन कार्यालय अत्तरियाका अनुगमन प्रमुख गम बहादुर खड्का ले बिरुवा बितरण गर्नु भएको थियो भने उक्त कार्याक्रममा अनुगमन कार्यालय अत्तरियाका उद्यम बिकाश संयोजक मिलन बिक्रम शाह को पनि सहभागीता रहेको थियो । कार्यक्रममा शाखा कार्यालय शुक्लाफाटा र शाखा कार्यालय दोधारा चाँदनीका सम्पुर्ण कर्मचारीहरुको सहभागीता उक्त कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाले बेला बेलामा यस्ता किसिमका  कार्याक्रम गर्नाले ग्राहक सदस्यहरु खुसि र हर्षित रहेको देखीन्छ । यस किसिमका कार्यक्रमले गर्दा अन्य लघुबित्त भन्द्रा मातृभूमि लघुबित्त नै रोजेको सदस्यहरुको भनाई रहेको छ । मातृभूमि लघुबित्तले अन्य लघुबित्त भन्द्रा समाज र देशका लागी केहि फरक र सेवा मुलक कामहरु गर्दै आईरहेको छ । 

प्रतिक्रिया

RK Malla २३ श्रावण २०८२, शुक्रबार

Good Job

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार