मुख्य समाचार
दौडिन्छ जोरायल समृद्धि को बाटोमा २०८२ कार्यक्रमका बिच दुई माइलको दौड कार्यक्रम सम्पन्न | के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो? | बडिकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा उपेन्द्र बम नियुक्त | जनताको पसिनामा खेल्ने लुसिफर प्रवृत्तिलाई ‘युवा आशा’को खोल ओढाएर नेपाललाई युक्रेन बनाउने खेल चलिरहेको छ | भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै | बालेनको घमण्डले स्थानीय समर्थकहरु टाढिन थाले,मतदातालाई नमस्कार समेत फर्काउदैनन | आफ्नै छोराले गरे आमाको निर्मम हत्या | हेर्नुहोस कुन आधारमा गगन थापा पक्षले मान्यता पायो? | सिन्धुलीको SBI बैंक लुटेराहरु खोज्दै प्रहरी ,गाडी चालक नियन्त्रणमा | रास्वपाको अर्को झुठ,चौधरी भन्छन कुलमान भेट्‌न गएको थिएँ, पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ |

बाल्टिन बम हुन सक्ने आशंका
हगुल्टे लेकमा शंकास्पद विस्फोटक बस्तु फेला

Khaptad Daily 64+ समाचार ( )
बाल्टिन बम हुन सक्ने स्थानीय को आशंका
६ भाद्र २०८१, बिहीबार

डोटि र डडेल्धुरा जिल्लाको सिमानामा पर्ने हगुल्टे लेकमा शंकास्पद बस्तु फेला परेको छ, उक्त बस्तु संकटकालिन समयमा तत्कालीन शाही नेपाली सेना र  जनमुक्ति सेनाहरुले छोडेर गएको  बिस्फोट बस्तु बाल्टिन बम हुनसक्ने डडेल्धुरा आलिताल निवासी फेसबुकमा टेडे माइलो नाम गरेका "सुशील बोहरा  ले एक status लेख्दै फेसबुक मार्फत जानकारी दिनुभएको छ।

हेर्नुहोस उहाको status जस्ताको त्यस्तै- 

फेरि भेटियाे मेराे एरियामा  द्वन्दकालिन समयताका काे वाल्टिन वम।

डडेल्धुरा काे अालिताल गापा १र गन्यापधुरा गाउपालिकाकाे सिमाना मा पर्ने हगुल्टे लेकमा भिमदत्त राजमार्ग देखि ७मिटर पश्चिम तिर उक्त वाल्टिनवम हिजाे साझ भेटियकाे थियाे। साझ बर्षातका कारण खासै ध्यानदिईयन र अहिले राम्राे संग नियाल्दा उक्त वस्त विस्पाेटक वस्तु नै। भारि बर्षाका कारण पानिकाे भल ले उक्त वाटाे काे माथिकाे सतह बगाय पछि बम देखियकाे हाे।

 सराेकारवालाकाे लागि #9840527055

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार