मुख्य समाचार
के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो? | बडिकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा उपेन्द्र बम नियुक्त | जनताको पसिनामा खेल्ने लुसिफर प्रवृत्तिलाई ‘युवा आशा’को खोल ओढाएर नेपाललाई युक्रेन बनाउने खेल चलिरहेको छ | भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै | बालेनको घमण्डले स्थानीय समर्थकहरु टाढिन थाले,मतदातालाई नमस्कार समेत फर्काउदैनन | आफ्नै छोराले गरे आमाको निर्मम हत्या | हेर्नुहोस कुन आधारमा गगन थापा पक्षले मान्यता पायो? | सिन्धुलीको SBI बैंक लुटेराहरु खोज्दै प्रहरी ,गाडी चालक नियन्त्रणमा | रास्वपाको अर्को झुठ,चौधरी भन्छन कुलमान भेट्‌न गएको थिएँ, पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ | रविदाइको ५० लाख कमिसन भाउजुले बुझिन ?त्यो पनि भुटानी शरणार्थी प्रकरणका दोषी बाट? |

इन्द्र मावि तिखातरका मनकारी शिक्षक ,सेवा निवृत्त भएको अवसरमा अक्षयकोष स्थापना गर्ने घोषणा गरे

Khaptad Daily 64+ समाचार ( )
१३ पौष २०८२, आइतबार

के आइ सिंङ गाउपालिका-२ तिखामा अवस्थित श्री  इन्द्र मावि तिखातरमा लामो समयदेखि अध्यापन गराउदै आएका शिक्षक चक्र बोगटी अनिवार्य सेवा निवृत्त भएका छन, २०४३ साल देखि हालसम्म सोही विद्यालयम  निरन्तर अध्यापन गर्दै आएका बोगटीले विद्यालयले आयोजना गरेको बिदाइ कार्यक्रम लाई सम्बोधन गर्दै यस विद्यालयलाइ १० रोपनी जग्गा वा ५० हजार रुपैयाको अक्षयकोष निर्माण गर्ने घोषणा गरेका हुन।

     उक्त विदाइ कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि ,स्थानीय बुद्धिजीवी समाजसेवी हरुले शिक्षक बोगटिलाइ शुभकामना दिएर विदाइ गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै